एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

न्भेष्टाेपेपर ।  पुष ६, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन हुनुभएकाे छ ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली सर्वसम्मतरूपमा दलको नेता चयन हुनुभएकाे हाे । 

संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो । एमाले सांसदका अनुसार अर्को बैठकले दलको उपनेता, प्रमुख सचेतकलगायत चयन गर्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *