बालकोटमा ओली, प्रचण्ड, लामिछानेलगायतका नेताहरू छलफलमा

न्भेष्टाेपेपर ।  पुष १०, २०७९

काठमाडौं ।  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा नेताहरूको छलफल जारी छ । 

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगााइँले अध्यक्ष ओलीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई छलफलमा हुनुहुन्छ । 

उहाँहरुबीच सरकार गठनलगायतका विषयमा छलफल भएको हो । राष्ट्रपतिद्वारा सरकार गठनका लागि आव्हान गरिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *