प्रभु क्यापिटलको फ्री डिम्याट “न्यानो स्पेशल अफर” सञ्चालन

न्भेष्टाेपेपर ।  मंसिर २९ २०७९

काठमाण्डाैँ । प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि “हेलि राइडको सफर” प्रभू बैँककाे साथमा “न्यानो स्पेशल अफर” भन्ने स्लोगन सहित यो निःशुल्क डिम्याट स्किम ल्याएका छ ।

यो योजना यही १ पौषबाट ३० चैत्र, २०७९ सम्म लागू हुने क्यापिटलले जनाएको छ जसमा ग्राहकले १ वर्षका लागि फ्रि डिम्याट खाता र मेरो शेयर प्राप्त गर्न सक्नेछन् ।

यस योजनाको अवधिभर खाता खोल्ने ग्राहकलाई अतिरिक्त सुविधा पनि दिइएकाे छ जसमा गाेलाप्रथाबाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ जसले आजीवन निःशुल्क डिम्याट पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क गाेसाइकुण्ड हेलि राइड जित्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *