पुटिनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनाव लड्ने

न्भेष्टाेपेपर । मंसिर २३, २०८०

काठमाडौँ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रश्तुत गर्नुभएको छ ।

पुटिन र रूसको विशेष सैन्य अप्रेशनका सहभागीहरू बीचको अनौपचारिक वार्तालापको क्रममा उहाँले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनाव लड्ने घोषणा गर्नुभएको हो । उहाँले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक  पनि प्रदान गर्नुभएको थियो ।

बिहीबार, रूसको सङ्घ परिषद् वा संसदको माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो । (सिन्ह्वा)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *