राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत

न्भेष्टाेपेपर ।  पुष ४, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ ।

रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिनुभयो । “सर्वसम्मतले सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन हुनुभएको हो”, उहाँले भन्नुभयो ।

रास्वपाको यसअघि सरकार गठन लगायत समसामयिक विषयमा छलफलका लागि केन्द्रीय समितिको बैठक काठमाडौंमा बसेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *