समीक्षा र कृष्णको स्वरमा ‘भमरा’ सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर ।  पुष ३०, २०७९

काठमाडौं ।  गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वरमा ‘भमरा’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा रोशन केसी र बिना राउतको अभिनय देख्न सकिन्छ ।

गीतमा मोहन थापाको शब्द, सुवास भुसालको सङ्गीत र नरेन्द्र वियोगीको एरेन्ज छ । राम कुमार केसीको छायाङ्कन, मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गर्नुभएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *