बिग बास क्रिकेट खेल्न सन्दीप लामिछाने अस्ट्रेलिया जादै

इन्भेष्टोपेपर । मंसिर ८, २०७८

काठमाण्डौं ।  क्रिकेटर सन्दीप लामिछाने बिग बास क्रिकेट खेल्नका लागि आज (बुधबार) अस्ट्रेलिया प्रस्थान हुदैछन् । गत वर्ष बिग बास खेलेयता उनले ग्लोबल क्रिकेट खेलेका थिएनन् ।

बिग बासबाट उनी ग्लोबल क्रिकेटमा फर्किदै छन् । फ्रेब्रुअरीमा नेपालबाट ट्वान्टी – २० विश्वकप छनोट खेल्नुअधिसम्म उनी अस्ट्रेलियामै रहनेछन् ।

सन्दीपले होबर्ट हुरिकेन्सबाट खेल्दै छन् । गत सिजन पनि यही फ्रेन्चाइज टोलीबाट खेलेका थिए । यो उनको चौथो सिजन खेल रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *