कुमारी बैंककाे विशेष सास सम्पन्नः देव विकास बैंक प्राप्तिको प्रस्ताव पारित

इन्भेष्टोपेपर ।  जेष्ठ  २०, २०७७

कुमारी बैंकको विषेश साधारण सभाले देव विकास बैंक प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।

कुमारी बैंकको सोमबार सम्पन्न साधारणसभा संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाकाे अध्यक्षतामा नक्सालमा विशेष साधारण सभा सम्पन्न भएको हाे । 

उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र देशभर शाखा संजाल २०९ वटा हुनेछन ।

यस विशेष साधारण सभाले देव विकास बैंककाे प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देव विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *