सर्ट मुभी ‘२०२०’ सार्वजनिक (भिडियो सहित)
इन्भेष्टाेपेपर । मङ्सिर ८, २०७७
सर्ट मुभी ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको बिषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन् ।
सिदार्थ बिस्वले लेखन , निर्देशन र सम्पादन गरेको सार्वजनिक चलचित्रमा दिव्य न्यौपाने , ग्रचे गुरुङ , सिदार्थ बिस्व र लौर घिमिरेको प्रमुख भूमीका देखिन सकिन्छ । चलचित्रबाट समाजमा सकारात्मक सन्देस दिन खोजेको निर्देशक बिस्व बताउछन् ।
तिम्रो मेरो प्राेडक्सनकाे ब्यानरमा निर्माण भएको चलचित्रकाे छायाँकन सुमन बिस्वले गरेका छन भने गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत रहेकाे छ ।
