गायक मिलन श्रेष्ठको ‘आमा’ सार्वजिनक (भिडियाेसहित)

इन्भेष्टाेपेपर ।  वैशाख ११, २०७९

काठमाडौं ।  गायक मिलन श्रेष्ठले ‘आमा’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा गायक मिलनका साथमा अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ । 

निशाल पौडेलको छायाँकन रहेको भिडियो विकास दाहालले सम्पादन गर्नुभएको हो । 

‘मिलन गीता श्रेष्ठ’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक मिलनले यसअघि ‘मायालाई चिनो’, ‘भावनामा’, ‘तिरिरी तिरिरी’, ‘तिमी बिना’, ‘फर्किन चाहान्छु’ लगायत दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *