हुम्लामा हिमपात, जनजीवन कष्टकर

इन्भेष्टोपेपर । पुष १०, २०७८

हुम्ला ।  हुम्ला जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ। 

हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन्। स्थानीय बासिन्दा हिमपातले बालीनाली सप्रने भएपछि खुसी भएका छन्। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *