सनराइज क्यापिटलले गर्याे प्रतिफल घोषणा

न्भेष्टाेपेपर । साउन २९, २०८०

काठमाण्डाैँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडले शेयरधनीहरूकाे लागि आर्थिक वर्ष २०७९/०८० को प्रतिफल घाेषणा गरेकाे छ ।

कमलपोखरी, काठमाण्डौ स्थित कार्यालयमा यही २५ गते बसेको १३२ औ संचालक समितिबाट आर्थिक वर्ष २०७९/०८० को प्रतिफल पास गरिएकाे हाे ।

निकट भविष्यमा हुने कम्पनीकाे १३ औ वार्षिक साधारणसभाबाट अनुमोदन भए पश्चात कम्पनीले आफ्नो शेयरधनीहरुलाई ३० प्रतिशत (कर सहित) का दरले नगद लाभाम्स वितरण गरिने छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *