सुनसरी-३ः एमालेकी भगवती चौधरीलाई फराकिलाे अग्रता

इन्भेष्टाेपेपर ।  मंसिर १३, २०७९

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रता फराकिलाे बन्दै गइरहेकाे छ । पछिल्लो मत परिणाम अनुसार भगवति चौधरीले ३६ हजार ९ सय ३६ मत पाउनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६ सय १ मत पाउनु भएको छ । उहाँहरुबीच ६ हजार ३ सय ३५ मतान्तर रहेकाे छ । २०७४ सालकाे चुनावमा विजय कुमार गच्छदारले भगवति चाैधरीलाइ हराउनु भएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *