हिमाल र अनुको स्वरमा नँया गीत “बोलु बोलु लाग्छ” सार्वजनिक

न्भेष्टाेपेपर । भाद्र २४, २०८०

काठमाण्डौ । चर्चित गायक हिमाल सागर र अनु चौधरीको स्वरमा नँया गीत “ बोलु बोलु लाग्छ” भिडियो सार्वजनिक भएको छ । दिनेश थपलियाको शव्द तथा संगित, संगित सयोजन बिशाल निरौलाको रहेकोछ ।

यस गीतको भिडियोको निर्देशक तथा कोरियोग्राफर निशाक एसकेको रहेको छ भने सम्पादन तथा रंग सयोजन मिलन विश्वकर्माको रहेको छ । सिनेमोटोग्राफी र ड्रोन अपेरेटर दिपक गिरी तथा समुहको रहेको छ । गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र सनिशा भट्टराईको अभिनय रहेको छ ।

उक्त गीतको पोष्ट प्रोडक्शनको काम भेनस फिल्म्स प्रा लि मा गरिएको हो । । सो गीतलाई एमजेसी डिजिटल नेपाल (MJC Digital Nepal) युटुव च्यानलमा दर्शकहरुले हेर्न सक्नेछन् । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *