टोकियो ओलम्पिक स्थगित, सन २०२१ मा हुने

इन्भेष्टोपेपर । चैत्र १२, २०७६ 

सन् २०२० को टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण मंगलबार स्थगित गरिएको छ । आधुनिक ओलम्पिक्सको १ सय २४ वर्षको इतिहासमा प्रतियोगिता सार्न लागेको यो पहिलो पल्ट हो ।

यसअघि जापानी सरकार र आईओसीले एक महिनाको अन्तरमा प्रतियोगिताबारे निर्णय गर्ने बताएको थियो । जापानी प्रधानमन्त्री शिन्जो आब र आईओसी अध्यक्ष थोमस बाख बिच लामाे छलफलपछि प्रतियोगिता सार्ने निर्णय गरिएकाे थियाे । उनीहरूलाइ प्रतियाेगिता सार्न चाैतर्फी दवाव थियाे ।

अब प्रतियोगिता अर्को वर्ष हुनेछ । पहिले तय भएकाे समयतालिका अनुसार प्रतियोगिता यही जुलाइ २४ बाट सुरु हुने कार्यक्रम थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *