रिलायबल नेपाल लाइफ इन्सुरेन्सद्वारा बाह्र थान सडक डिभाइडर सहयोग

इन्भेष्टाेपेपर ।  फागुन १९, २०७९

काठमाण्डाैँ । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरणका निम्त्ति जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ (बाह्र) थान सडक डिभाइडर सहयोग गरेको छ ।

उक्त हस्तानतरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्घी विक्रम शाहले दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यसले धेरै सहयोग पुग्ने बताउनु भयो ।

साथै कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले कम्पनीले बेलाबखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्न यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुर लाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी भएको व्यक्त गर्दै सहयोगमा निरन्तरता दिने बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *