हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईले जितिन याडिया एस-लाइक

न्भेष्टाेपेपर ।  फागुन १, २०७९

काठमाडौं । याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले २६०औँ नेपाली सेना दिवसको अवसरमा आयोजित ८औँ सीओएएस ओपन म्याराथनमा महिलातर्फबाट २१ किलोमिटरको विजेताका लागि एस–लाइक स्कुटर प्रायोजन गरेको थियो ।

१० किलोमिटर, २१ किलोमिटर र ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन दौड प्रतियाेगिता मध्ये महिलातर्फबाट २१ किलोमिटर दुरीको विजेता नेपाल प्रहरीका राजपुरा पछाईले १:१४:३४ घण्टामा दौड पूरागरी प्रधान सेनापति प्रभुराम शर्मा र कुजु नेपाल प्रबन्ध निर्देशक उमीद श्रेष्ठबाट ‘याडिया’ एस–लाईक प्राप्त गर्नुभएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *