आठ वटा ब्रोकरले पाए मार्जिन कारोबार गर्ने अनुमति

Investopaper, असार १२, २०७६

आठ वटा ब्रोकरले मार्जिन कारोबार गर्ने अनुमति पाएका छन् । नेपाल स्टक एक्सचेन्जले आज देखि लागुहुने गरी आठवटा सदश्य दलालहरूलाइ मार्जिन काराेवार सुविधा उपलव्ध गराउन अनुमति प्रदान गरेकाे छ । नेप्सेले जारी गरेकाे प्रेश विज्ञप्तिमा उल्लेखित छ ।

अनुमति प्राप्त गर्ने सदश्य दलालहरू यस प्रकारछन् ।

  1. क्रिष्टल कंचनजंघा सेक्युरीटीज प्रा. लि. (सदश्य नं. ५०),
  2. कोहिनुर सेक्युरीटिज प्रा. लि. ( सदश्य नं. ३५),
  3. भिजन सेक्युरीटीज प्रा. लि. ( सदश्य नं. ३४),
  4. सेक्युर्ड सेक्युरीटीज लि. ( सदश्य नं. ३६),
  5. श्रीकृष्ण सेक्युरीटीज लि. ( सदश्य नं. २८),
  6. प्राइमो सेक्युरीटीज प्रा. लि. ( सदश्य नं. १६),
  7. नेपाल स्टक हाउस प्रा. लि. ( सदश्य नं. १४)
  8. दीपशिखा धिताेपत्र काराेवार कम्पनी प्रा. लि. (सदश्य नं. ३८)

यी कम्पनीहरुले मार्जिन कारोबार गर्न राष्ट्र बैंकबाट पनि स्विकृती पाइसकेका छन् । अव कार्यविधि र अन्य नियम कानूनकाे परीधि भित्र रहि शेयर खरिदकाे लागी कर्जा लगानी गर्न सक्नेछन ।

नेप्सेले जारी गरेकाे प्रेश विज्ञप्ति हेर्न यहां क्लिक गर्नुहाेस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *