आरएमडीसी,डिप्रोस्क र मेरो लघुबित्तको शेयर किन्न कतिको उचित छ त?

नेपाल शेयर बजारमा माइक्रोफाइनान्स समूहले राम्रो प्रदर्शन गर्दै आएको छ। माईक्रोफाइनान्सको आइपिओले पनि नेपाली लगानीकर्तालाई धेरै आकर्षित गर्दै आएको छ।

तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरिसकेका तीन लघुबित्त आरएमडीसी,डिप्रोस्क र मेरो लघुबित्तको प्रगति हेरेर कुन लघुबित्तको शेयर आफ्नो पोर्टफोलियोमा राख्दा राम्रो हुन्छ भनेर निर्णय गर्नुहोस्।

आरएमडीसी,डिप्रोस्क र मेरो लघुबित्तले तेस्रो त्रैमासमा आफ्नो खुदनाफामा क्रमश ३५.२५, ६१.८६, ८६.६४ प्रतिशतको बृद्धि देखाएका छन्।

शीर्षकमेरो लघुवित्तआरएमडीसीडिप्रोस्क लघुवित्त
अधिकृत पुँजी (करोडमा)३२.८९७९.९४७७.३४
जगेडा कोष (करोडमा)१८.८६१५२.८७६४.२८
निक्षेप (अर्बमा)१.०७६.४२३.३४
कर्जा प्रवाह (अर्बमा)४.३७७.८११०.६३
खुद ब्याज आम्दानी (करोडमा)२५.८१३४.८९५८.४
खुद नाफा (करोडमा)११.१८२४.४४२८.७३
खराब कर्जा (प्रतिशतमा)२.०४०.०००.८८
प्रति शेयर आम्दानी (रु.)४५.३३४०.७७४९.५३
अन्तिम मूल्य६४२.००६३६.००७४०.००
मूल्य आम्दानी अनुपात१४.१६१५.६१४.९४
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *