नयाँ वर्ष पछि २० प्रतिशत भन्दा बढीले मूल्य बढेको पन्ध्र कम्पनीको सूची हेर्नुहोस्।

बैशाखको आगमन सँगै शेयर बजारको मुहार फेरिएको बेला कुन कम्पनीहरुको शेयर मूल्य धेरै बढ्यो भनेर जान्ने इच्छा सबैमा अवश्य हुन्छ। नयाँ वर्ष पछि एकाएक उकालो लागेको नेप्से सूचक १३५ अंकले बढेर १३१९.४७ मा पुगेको छ। यसको मतलब ३३ कारोबार दिनको अवधिमा नेप्से ११.४० प्रतिशतले बढेको छ।

अब तलको टेबलमा नेप्से ११ प्रतिशतले उकालो लाग्दा न्यूनतम २० प्रतिशतले बढेको कम्पनीहरु कुन कुन हुन् भनेर जान्नुहोस्। सबैभन्दा बढी शिवम् सिमेन्टसको शेयर मूल्य ११६.०१ प्रतिशतले बढेको छ। सुरुको मूल्य चैत्र २०७५ को अन्तिम कारोबार दिनको मूल्य हो।

TOP GAINERS IN BAISAKH
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *