नेपाल एग्रो लघुबित्तको आईपिओ नतिजा हेर्नुहोस्।

४२ गुणा भन्दा बढी आवेदन परेको नेपाल एग्रो लघुबित्तको आईपिओ बाँडफाड आज भएको छ। ३,१४,००० भन्दा बढी आवेदन परेको आईपिओ आज १५,१२० जना आवेदकलाई १० कित्ताको दरले बाँडफाँड भएको छ। हेर्नुहोस् विक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंङले निकालेको लिस्टमा तपाईको नाम छ कि छैन भनेर।

Nepal Agro IPO Result:Clickhere

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *