नेपाल एसबिआई बैंक र सिध्दार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

इन्भेष्टोपेपर । चैत्र १२, २०७७

नेपाल एसबिआई बैंक र सिध्दार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेविट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिध्दार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खडकाबीच सम्पन्न भयो । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका प्रविन मुनी बज्राचार्यको उपस्थिती रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *