माघ १, आईतवार, २०७९ / धर्म/संस्कृति, समाचार
माघी पर्व मनाउँदै थारू समुदाय
इन्भेष्टाेपेपर । माघ १, २०७९ काठमाडौँ । थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान,...
Read More
पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो
इन्भेष्टाेपेपर । पुष ३०, २०७९ काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । नेपाल...
Read More
पुष ३०, शनिबार, २०७९ / धर्म/संस्कृति, समाचार
लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
इन्भेष्टाेपेपर । पुष ३०, २०७९ काठमाडौं । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ...
Read More
प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
इन्भेष्टाेपेपर । पुष २९, २०७९ काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । उहाँले...
Read More
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
इन्भेष्टाेपेपर । पुष २९, २०७९ कास्की : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ...
Read More
लुम्बिनीमा मुख्यमन्त्रीको आज शपथ ग्रहण
इन्भेष्टाेपेपर । पुष २८, २०७९ तुलसीपुर : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ...
Read More
पुष २८, बिहीबार, २०७९ / धर्म/संस्कृति, समाचार
गलेश्वर मन्दिरको ५ महिनाको आम्दानी ३ करोड
इन्भेष्टाेपेपर । पुष २८, २०७९ काठमाडौं । बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी...
Read More
पुष २८, बिहीबार, २०७९ / पत्रपत्रिका, राजनीति
माघ ५ गते प्रतिनिधी सभाकाे नयाँ सभामुख चयन हुने
इन्भेष्टाेपेपर । पुष २८, २०७९ काठमाडौं । प्रतिनिधिसभाले ५ माघमा सभामुख पाउने भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि...
Read More
आज अपराह्न ३ बजे सत्ता साझेदार दलको बैठक बस्दै
इन्भेष्टाेपेपर । पुष २८, २०७९ काठमाडौँ । मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पु¥याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न...
Read More
सुन्तला बिक्रीबाट मनग्य आम्दानी, दुई वडामै भित्रियाे साढे दुई कराेड
इन्भेष्टाेपेपर । पुष २८, २०७९ बेनी । म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका...
Read More
पुष २७, बुधबार, २०७९ / कृषि प्रविधि, पत्रपत्रिका
मौरीलाई रोगबाट जोगाउन बन्यो पहिलो खोप
इन्भेष्टाेपेपर । पुष २७, २०७९ संयुक्त राज्य अमेरिकामा सरकारले मौरीमा फैलिने रोग नियन्त्रण गर्न एउटा खोप प्रयोग गर्नका लागि स्वीकृति...
Read More
एकीकरणका कारण विश्वमानचित्रमा नेपालीको अस्तित्व सम्भव भएको हो : अध्यक्ष लिङ्देन
इन्भेष्टाेपेपर । पुष २७, २०७९ काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको...
Read More
पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति भण्डारी
इन्भेष्टाेपेपर । पुष २७, २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको...
Read More
विश्वासको प्रस्ताव पारित : प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २६८ मत
इन्भेष्टाेपेपर । पुष २६, २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ...
Read More
पुष २६, मंगलवार, २०७९ / पत्रपत्रिका, विकास/निर्माण
रेल विभाग र चिनियाँ टोली फिल्ड सर्भेका लागि रसुवागढी पुग्याे
इन्भेष्टाेपेपर । पुष २६, २०७९ काठमाडौँ । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली ‘फिल्ड सर्भे’का लागि रसुवागढी...
Read More
सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु : प्रधानमन्त्री
इन्भेष्टाेपेपर । पुष २६, २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले...
Read More
किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ
इन्भेष्टाेपेपर । पुष २६, २०७९ काठमाडौं । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन्...
Read More
राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने
इन्भेष्टाेपेपर । पुष २६, २०७९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस...
Read More
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
इन्भेष्टाेपेपर । पुष २६, २०७९ काठमाण्डाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।...
Read More
सत्ता साझेदार दलहरूकाे २१ बुँदे साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ)
इन्भेष्टाेपेपर । पुष २५, २०७९ काठमाडौं । सरकारमा सहभागी राजनीतिक दलहरुको समझदारीका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ...
Read More
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
इन्भेष्टाेपेपर । पुष २५, २०७९ काठमाडौं । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले...
Read More
संसद्को पहिलो बैठक आज दिउँसो १ बजे बस्दै
इन्भेष्टाेपेपर । पुष २५, २०७९ काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित...
Read More






















