समाचार

पुष १२, आईतवार, २०७७ / विकास/निर्माण, समाचार

जनकपुर–जयनगर रेल आगामी माघभित्र सञ्चालनमा आउने

इन्भेष्टाेपेपर । पुष १२, २०७७ काठमाडौं । सरकारले दुई महीना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ...
Read More
पुष १२, आईतवार, २०७७ / विकास/निर्माण, समाचार

सात अर्ब १० करोड लागतमा ३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी

इन्भेष्टाेपेपर । पुष १२, २०७७ म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी...
Read More
पुष १२, आईतवार, २०७७ / शेयर बजार, समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दुइ कम्पनीकाे शेयरमूल्य समायोजन

इन्भेष्टाेपेपर । पुष १२, २०७७ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुइ कम्पनीहरूकाे शेयरमूल्य समायोजन भएको छ। संस्थाको...
Read More
पुष ११, शनिबार, २०७७ / most read, समाचार, सूचना प्रविधि

लाइसेन्सको अनलाइन आवेदन आउँदो मंगलबारदेखि खुल्ने

इन्भेष्टाेपेपर । पुष ११, २०७७ सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन खुल्ने भएको छ । लाइसेन्स अनलाइन फाराम यही पुस...
Read More
पुष ११, शनिबार, २०७७ / most read, राजनीति, समाचार

प्रतिनिधि सभा विघटनको मुद्दा : संवैधानिक इजलासमा काे काे ?

इन्भेष्टाेपेपर । पुष ११, २०७७ काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा  विघटन गर्नेे निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको...
Read More
पुष १०, शुक्रबार, २०७७ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच समझदारी

इन्भेष्टाेपेपर । पुष १०, २०७७ ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघ÷संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका...
Read More
पुष १०, शुक्रबार, २०७७ / धर्म/संस्कृति, समाचार

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

इन्भेष्टाेपेपर । पुष १०, २०७७ काठमाडौँ -- इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’...
Read More
पुष १०, शुक्रबार, २०७७ / most read, धर्म/संस्कृति, समाचार

आज गीता जयन्ती पर्व मनाइँदै

इन्भेष्टाेपेपर । पुष १०, २०७७ काठमाडौँ -- वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं...
Read More
पुष ९, बिहीबार, २०७७ / वित्तीय, समाचार

नेपाल स्टारको टीम तथा ८ बिजेताकाे सिद्धार्थ इन्स्योरेन्सबाट दुर्घटना बिमा

इन्भेष्टाेपेपर । पुष ०९, २०७७ काठमाडौँ  । सिद्धार्थ इन्स्योरेन्स लि. ले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ प्रतियोगी...
Read More
पुष ९, बिहीबार, २०७७ / कृषि प्रविधि, समाचार

लोपोन्मुख रैथाने बाली उत्पादन र बजारीकरणमा जोड

इन्भेष्टाेपेपर । पुष ०९, २०७७ सिमकोट -- उच्च हिमाली जिल्ला हुम्लामा परम्परागतरूपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बालीको बजारीकरणसम्बन्धी...
Read More
पुष ९, बिहीबार, २०७७ / वित्तीय, समाचार

‘भिडियो कल’बाट बैंककाे खाता खोल्ने सुविधा

इन्भेष्टाेपेपर । पुष ०९, २०७७ मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । ग्राहकहरुको...
Read More
पुष ९, बिहीबार, २०७७ / वित्तीय, समाचार

नबिल बैंक र सायल तथा पञ्चेश्वर गाउँपालिकाबीच सम्झौता

इन्भेष्टाेपेपर । पुष ०९, २०७७ नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुर्याउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखा...
Read More
पुष ८, बुधबार, २०७७ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

इन्भेष्टाेपेपर । पुष ०८, २०७७ ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास...
Read More
पुष ७, मंगलवार, २०७७ / समाचार, स्वास्थ्य

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटलबीच सहकार्य

इन्भेष्टाेपेपर । पुष ०७, २०७७ मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने गरी पोखरा स्थीत मेडिप्लस हस्पिटल...
Read More
पुष ७, मंगलवार, २०७७ / राजनीति, समाचार

प्रधानमन्त्रीले देशलाई ठूलो सङ्कटबाट जोगाउनुभयो : बिजुक्छे

इन्भेष्टाेपेपर । पुष ०७, २०७७ भक्तपुर -- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग...
Read More
पुष ६, सोमबार, २०७७ / राजनीति, समाचार

पार्टी एकताबद्ध छ, कोही भ्रममा नपर्नुस् : अध्यक्ष दाहाल

इन्भेष्टाेपेपर । पुष ०६, २०७७ काठमाडौं -- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई कमजोर पार्ने सबै...
Read More
पुष ६, सोमबार, २०७७ / राजनीति, समाचार

प्रधानमन्त्री ओलीले ३ बजे देशवासीका नाममा सम्बोधन गर्दै

इन्भेष्टाेपेपर । पुष ०६, २०७७ काठमाडौँ -- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका...
Read More
पुष ६, सोमबार, २०७७ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय,प.नि.का.बीच सम्झौता

इन्भेष्टाेपेपर । पुष ०६, २०७७ ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु बीच बैंकले प्रदान...
Read More
पुष ६, सोमबार, २०७७ / वित्तीय, समाचार

कृषि बैंक र नेपाल बैंकको जनकपुर एग्रो फार्मका लागि करीव २ अर्वकाे कर्जा स्वीकृत

इन्भेष्टाेपेपर । पुष ०६, २०७७ कृषि विकास वैक र नेपाल बैंकले जनकपुर एग्रो फार्मका लागि करीव दुई अर्व रूपैयाँ लगानी...
Read More
पुष ४, शनिबार, २०७७ / समाचार, स्वास्थ्य

नेपालका दुई डाक्टर वर्ल्ड हेल्थ अवार्डबाट सम्मानित

इन्भेष्टाेपेपर । पुष ०४, २०७७ काठमाडौं । नेपालका दुईजना चिकित्सक यो वर्षको वर्ल्ड हेल्थ अवार्डबाट सम्मानित हुनुहुने भएकाे छ ।...
Read More
पुष ४, शनिबार, २०७७ / शेयर बजार, समाचार

“ब्रोकर कमिसन घटाउन विलम्ब नगर्नुहोस, प्रोएक्टिभ भएर लाग्नुहोस’’ – अर्थमन्त्री

इन्भेष्टाेपेपर । पुष ०४, २०७७ काठमाडौँ ।  पछिल्लो समय सेयर बजारमा ब्रोकरले लिने कमिसनप्रति ध्यानाकर्षण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घटाउन...
Read More
पुष ४, शनिबार, २०७७ / धर्म/संस्कृति, समाचार

आज विवाह पञ्चमी पर्व मनाइँदै

इन्भेष्टाेपेपर । पुष ०४, २०७७ काठमाडौँ -- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र...
Read More
Share This Via: