समाचार

कार्तिक २८, मंगलवार, २०८० / राजनीति, समाचार

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन – महामन्त्री थापा

इन्भेष्टाेपेपर । कात्तिक २८, २०८० काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक...
Read More
कार्तिक २८, मंगलवार, २०८० / धर्म/संस्कृति, राजनीति, समाचार

आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

इन्भेष्टाेपेपर । कात्तिक २८, २०८० काठमाण्डाैँ । आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी...
Read More
कार्तिक २८, मंगलवार, २०८० / धर्म/संस्कृति, समाचार

आज गोवर्धन पूजा गरिँदै

इन्भेष्टाेपेपर । कात्तिक २८, २०८० काठमाडौँ ।  यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्धन  पर्वत, बलि, गोरु र हलीको पूजा...
Read More
कार्तिक २७, सोमबार, २०८० / धर्म/संस्कृति, समाचार

तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै

इन्भेष्टाेपेपर । कात्तिक २७, २०८० काठमाण्डाै  । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र...
Read More
कार्तिक २४, शुक्रबार, २०८० / जीवन शैली, समाचार

मुगुको छायाँनाथमा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ

इन्भेष्टाेपेपर । कात्तिक २४, २०८० मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको...
Read More
कार्तिक २४, शुक्रबार, २०८० / राजनीति, समाचार

कोप-२८ मा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने

इन्भेष्टाेपेपर । कात्तिक २४, २०८० काठमाडौँ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त...
Read More
कार्तिक २३, बिहीबार, २०८० / पर्यटन, समाचार

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित

इन्भेष्टाेपेपर । कात्तिक २३, २०८० पोखरा ,  कात्तिक २३ गते । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि...
Read More
कार्तिक २१, मंगलवार, २०८० / most read, अर्थ, कृषि प्रविधि, समाचार

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल

इन्भेष्टाेपेपर । कात्तिक २१, २०८० काठमाण्डाैँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ...
Read More
कार्तिक २१, मंगलवार, २०८० / पत्रपत्रिका, समाचार

भूकम्पबाट जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु

इन्भेष्टाेपेपर । कात्तिक २१, २०८० जाजरकोट ।  जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय त्रिपन्न जना कायम भएको छ...
Read More
कार्तिक २०, सोमबार, २०८० / समाचार, सूचना प्रविधि

आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

इन्भेष्टाेपेपर । कात्तिक २०, २०८० काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल नचल्ने भएको छ।  नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि ‘मोबाइल डिभाइस...
Read More
कार्तिक १९, आईतवार, २०८० / जीवन शैली, समाचार

मनमा भूकम्पकाे त्रास, खुला आकाशमुनि रात

इन्भेष्टाेपेपर । कात्तिक १९ २०८० काठमाण्डाैँ । शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा...
Read More
कार्तिक १९, आईतवार, २०८० / समाचार

राउटे महामुखियाको शाहीको निधन

इन्भेष्टाेपेपर । कात्तिक १९ २०८० दैलेख ।  राउटे समुदायका पूर्व मुखिया (महामुखिया) महिनबहादुर शाहीको निधन भएको छ । दैलेखको भैरवी...
Read More
कार्तिक १९, आईतवार, २०८० / राजनीति, समाचार

अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने मन्त्रिपरिषद्‌को निर्णय

इन्भेष्टाेपेपर । कात्तिक १९ २०८० काठमाण्डाैँ । सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको...
Read More
कार्तिक १९, आईतवार, २०८० / राजनीति, समाचार

सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत दिने

इन्भेष्टाेपेपर । कात्तिक १९ २०८० काठमाडौँ । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले...
Read More
कार्तिक १८, शनिबार, २०८० / राजनीति, समाचार

उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली प्रदेश सरकारको निर्णय

इन्भेष्टाेपेपर । कात्तिक १८ २०८० सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै...
Read More
कार्तिक १८, शनिबार, २०८० / समाचार

‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’

इन्भेष्टाेपेपर । कात्तिक १८ २०८० काठमाडौँ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प...
Read More
कार्तिक १८, शनिबार, २०८० / खेलकुद, समाचार

टिकट बिक्रीकाे आधा रकम भूकम्प पीडितलाई दिने क्रिकेट संघको घोषणा

इन्भेष्टाेपेपर । कात्तिक १८ २०८० काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भोलि हुने नेपाल र ओमानको फाइनल खेलको टिकट...
Read More
कार्तिक १८, शनिबार, २०८० / पत्रपत्रिका, समाचार

जाजरकोटमा भूकम्पका १०९ धक्का, हालसम्म मर्नेको सङ्ख्या १३२ पुग्यो

इन्भेष्टाेपेपर । कात्तिक १८ २०८० काठमाडौं ।  शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का...
Read More
कार्तिक १७, शुक्रबार, २०८० / व्यापार, समाचार

अभावका बीच तीन हजार मेट्रिकटन चिनी बजारमा पठाइँदै

इन्भेष्टाेपेपर । कात्तिक १७ २०८० काठमाडौँ ।  तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार...
Read More
कार्तिक १६, बिहीबार, २०८० / समाचार, स्वास्थ्य

नेपालको स्वास्थ्य प्रणालीलाई सुधार गर्न विश्व बैङ्कद्वारा सहयोग

इन्भेष्टाेपेपर । कात्तिक १६ २०८० काठमाडौँ ।  नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैङ्कले अन्तर्राष्ट्रिय विकास...
Read More
कार्तिक १६, बिहीबार, २०८० / राजनीति, समाचार

कैद माफी बदरको आदेशसँगै नेपालगन्जबाट रिगल पक्राउ

इन्भेष्टाेपेपर । कात्तिक १६ २०८० नेपालगन्ज ।  बाँकेको नेपालगन्जबाट प्रहरीले आज योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा...
Read More
कार्तिक १५, बुधबार, २०८० / राजनीति, समाचार

नेकपा एमालेले आज चियापान कार्यक्रम गर्दै

इन्भेष्टाेपेपर । कात्तिक १५ २०८० काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान...
Read More
1 … 71 72 73 74 75 … 319
Share This Via: