मुख्य स्वास्थ्य

भाद्र २३, शनिबार, २०८० / स्वास्थ्य

हरियो खुर्सानी, विभिन्न तत्वहरूकाे खानी, खाने गराैं बानी

इन्भेष्टाेपेपर । भाद्र २३, २०८० हरियो खुर्सानी भिटामिन ए, वि, सि, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेडले भरिपुर्ण हुन्छ ।...
Read More
भाद्र २२, शुक्रबार, २०८० / समाचार, स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

इन्भेष्टाेपेपर । भाद्र २२, २०८० काठमाण्डाैँ । आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन...
Read More
भाद्र २१, बिहीबार, २०८० / जीवन शैली

महिलाले याैन सम्बन्ध नचाहने कारणहरु यस्ता रहेछन् …

इन्भेष्टाेपेपर । भाद्र २१, २०८० सम्बन्धमा यौन सम्बन्धको भूमिका महत्त्वपूर्ण हुन्छ तर कतिपय अवस्थामा महिलाहरू आफ्नो यौन जीवनमा त्यति सन्तुष्ट भएका पाइँदैन...
Read More
भाद्र १९, मंगलवार, २०८० / जीवन शैली, वित्तीय

गरिमा क्यापिटलको ‘सारीमा सेल्फी’ प्रतियोगिता

इन्भेष्टाेपेपर । भाद्र १९ २०८० काठमाडौं । हरितालिका तीजको अवसरमा गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ ल्याएको...
Read More
भाद्र १०, आईतवार, २०८० / वित्तीय, स्वास्थ्य

ज्योति विकास बैंकद्वारा स्वास्थ्य चौकी र अस्पताललाई बेबी वार्मर प्रदान

इन्भेष्टाेपेपर । भाद्र १०, २०८० काठमाण्डाैँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको "हाम्रो विकास प्रवर्द्धन कोष”...
Read More
भाद्र ९, शनिबार, २०८० / अर्थ, जीवन शैली

सिपालु गृह श्रमिकका फेरिएको दैनिकी

इन्भेष्टाेपेपर । भाद्र ९, २०८० काठमाडौँ ।  विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउँदै आउनुभएको...
Read More
भाद्र ९, शनिबार, २०८० / स्वास्थ्य

एकाबिहानै चिया पिउनु राम्राे हाे ? दुध या कालो कुन चिया पिउनु बेश ?

इन्भेष्टाेपेपर । भाद्र ९, २०८० बिहान उठ्ने वित्तिकै नेपालीहरुको चिया पिउने बानी छ। बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन...
Read More
भाद्र ५, मंगलवार, २०८० / most read, कुराकानी, स्वास्थ्य

दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ : वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सुमनशम्शेर थापा

इन्भेष्टाेपेपर । भाद्र ५, २०८० काठमाडौँ ।   यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ...
Read More
भाद्र २, शनिबार, २०८० / स्वास्थ्य

स्वास्थको लागि माछा उपयुक्त कि मासु ?

इन्भेष्टाेपेपर । भाद्र २, २०८० पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर...
Read More
श्रावण ३०, मंगलवार, २०८० / व्यापार, स्वास्थ्य

वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

इन्भेष्टाेपेपर । साउन ३०, २०८० काठमाण्डौ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न...
Read More
श्रावण २४, बुधबार, २०८० / राजनीति, समाचार, स्वास्थ्य

नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३औं वार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टाेपेपर । साउन २४, २०८० काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको १३औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ...
Read More
श्रावण २३, मंगलवार, २०८० / most read, पत्रपत्रिका, स्वास्थ्य

आँखा पाक्ने रोग आफैँ निको हुन्छ जथाभावी औषधि प्रयोग नगर्न विज्ञको सुझाव

इन्भेष्टाेपेपर । साउन २३, २०८० काठमाडौं ।  नेपालमा विभिन्न जिल्लामा आँखा पाक्ने समस्या फैलिरहेको छ । नेत्ररोग विशेषज्ञ, डा.कौशल पोखरेलका...
Read More
श्रावण २१, आईतवार, २०८० / समाचार, स्वास्थ्य

भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन

इन्भेष्टाेपेपर । साउन २१, २०८० काठमाडौँ, साउन  २१  गते । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार...
Read More
श्रावण १९, शुक्रबार, २०८० / पत्रपत्रिका, स्वास्थ्य

जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ आँखा पाक्ने रोग

इन्भेष्टाेपेपर । साउन १९, २०८० काठमाडौं ।  विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता...
Read More
श्रावण १९, शुक्रबार, २०८० / व्यापार, स्वास्थ्य

ॐ हस्पिटलमा बैद्य अर्गनाइजेशनका कर्मचारीलाई उपचारमा बिशेष छुट

इन्भेष्टाेपेपर । साउन १९, २०८० काठमाडौं । चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित बैद्य अर्गनाइजेशन बीच...
Read More
श्रावण १५, सोमबार, २०८० / स्वास्थ्य

दुईवटा पाठेघर हुने महिलाले कतिवटा सन्तान जन्माउन मिल्छ ?

इन्भेष्टाेपेपर । साउन १५, २०८० सामान्यतया महिलाकाे एउटा पाठेघर, दुईवटा अण्डासय र दुईवटा नली हुन्छन । कोही कोही महिलामा दुईवटा...
Read More
श्रावण १२, शुक्रबार, २०८० / जीवन शैली, धर्म/संस्कृति

महिलामा हुनु पर्ने ३२ गुणहरु के के हुन त ?

इन्भेष्टाेपेपर । साउन १२, २०८० हिन्दु धार्मिक परम्परा अनुसार विवाहका बेला बर बधुको चिना मिलाउँदा युवती (महिला)को लक्षणलाई विशेष ध्यान...
Read More
श्रावण १२, शुक्रबार, २०८० / समाचार, स्वास्थ्य

आज देशभर ५८औँ रक्तसञ्चार दिवस मनाइँदै

इन्भेष्टाेपेपर । साउन १२, २०८० काठमाडौँ ।  देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार...
Read More
श्रावण १०, बुधबार, २०८० / पत्रपत्रिका, स्वास्थ्य

विशिष्ट व्यक्तिकाे उपचार अब स्वदेशमै, स्वेच्छाले राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने

इन्भेष्टाेपेपर । साउन १०, २०८० काठमाडौँ ।  अबदेखि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले स्वैच्छिक रूपमा राज्यको खर्चमा विदेश गएर उपचार गर्न...
Read More
श्रावण ९, मंगलवार, २०८० / अनौठो संसार, स्वास्थ्य

बिरालोले किन घाँस खान्छ ? यस्ता छन् कारण

इन्भेष्टाेपेपर । साउन ९, २०८० बिरालोले हरियो घाँस खाएको हामी देखेका छौं । तर बिरालोले किन घाँस खान्छ ? यसै विषयमा...
Read More
श्रावण ४, बिहीबार, २०८० / राजनीति, समाचार, स्वास्थ्य

प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइनेछ : मन्त्री बस्नेत

इन्भेष्टाेपेपर । साउन ४, २०८० काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य...
Read More
श्रावण १, सोमबार, २०८० / स्वास्थ्य

आँखा वरिपरि कालो घेराबाट मुक्ति पाउँन यी उपायहरू अपनाउनुस् !

इन्भेष्टाेपेपर । साउन १, २०८० धेरै मानिसको आँखा वरिपरि कालो घेराले सताइ रहेको हुन्छ । यी कालो  सर्कलले अनुहारको सौन्दर्य...
Read More
1 8 9 10 11 12 52
Share This Via: