भाद्र १८, मंगलवार, २०८१ / पत्रपत्रिका, स्वास्थ्य
काठमाण्डाैँ उपत्यकाको पानीमा आर्सेनिक बढी
इन्भेष्टाेपेपर । भाद्र १८, २०८१ काठमाडौँ । काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको...
Read More
सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा
इन्भेष्टाेपेपर । साउन २९, २०८१ काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने...
Read More
श्रावण २६, शनिबार, २०८१ / जीवन शैली
घरभित्र राेप्न सकिने सुन्दर विरूवा ‘जेड प्लान्ट’
इन्भेष्टाेपेपर । साउन २६, २०८१ हामी धेरैका घरमा विभिन्न थरीका बिरुवाहरू तथा फुलहरू लगाउने गरिएको हुन्छ । पछिल्लो समय अधिकांश...
Read More
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यक : निर्देशक घिमिरे
इन्भेष्टाेपेपर । असार १७, २०८१ काठमाडौँ । डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे...
Read More
मदिरा सेवनले वार्षिक २६ लाखको मृत्यु : डब्लुएचओ
इन्भेष्टाेपेपर । असार १२, २०८१ जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु हुने...
Read More
विद्यालयस्तरमा विश्व योग दिवस मनाइने
इन्भेष्टाेपेपर । जेठ ३१, २०८१ काठमाडौँ । नेपाल सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा पनि...
Read More
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
इन्भेष्टाेपेपर । जेठ २९, २०८१ काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने...
Read More
जेष्ठ २५, शुक्रबार, २०८१ / स्वास्थ्य
उमेर अनुसार बच्चाको उचाइ बढाउन कुन-कुन कुरामा ध्यान दिने ?
इन्भेष्टाेपेपर । जेठ २५, २०८१ सबै मानिस एकनास हुदैँनन् । कोही अग्लो त कोही होचो कदका हुन्छन् । कतिपय अवस्थामा...
Read More
जेष्ठ २५, शुक्रबार, २०८१ / पत्रपत्रिका, स्वास्थ्य
बिएन्डसी मेडिकल कलेजलाई अनुमति दिन आदेश
इन्भेष्टाेपेपर । जेठ २५, २०८१ काठमाडौँ । सर्वोच्च अदालतले झापाको बिएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र एमबिबिएस कार्यक्रम सञ्चालन अनुमति दिन...
Read More
महानगरको स्वास्थ्य विभागद्वारा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन
इन्भेष्टाेपेपर । जेठ २४, २०८१ काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि...
Read More
ज्योति विकास बैंकद्वारा कर्णालीका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान
इन्भेष्टाेपेपर । जेठ १४, २०८१ काठमाण्डाैँ । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा...
Read More
पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु
इन्भेष्टाेपेपर । जेठ १३, २०८१ पाटन (ललितपुर) । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख...
Read More
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
इन्भेष्टाेपेपर । जेठ ६, २०८१ काठमाण्डाैँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भए पनि...
Read More
फोर्ब्सको ‘३० अन्डर ३०’मा नेपालबाट श्रेया गिरी र काजोल सेठिया
इन्भेष्टाेपेपर । जेठ ३, २०८१ काठमाडौँ । अमेरिकी व्यवसायीक पत्रिका फोर्ब्सले एसियाका ३० वर्ष मुनिका प्रभावशाली व्याक्तिहरुको सूची ‘३० अन्डर...
Read More
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र ह्याम्स अस्पतालबीच व्यवसायिक सम्झौता
इन्भेष्टाेपेपर । वैशाख २७, २०८१ काठमाण्डाैँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र ह्याम्स अस्पताल बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा...
Read More
बैशाख २६, बुधबार, २०८१ / स्वास्थ्य
नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच सम्झौता
इन्भेष्टाेपेपर । वैशाख २६, २०८१ काठमाण्डाैँ । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता...
Read More
देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न सरकार क्रियाशील छ – प्रधानमन्त्री
इन्भेष्टाेपेपर । वैशाख १२, २०८१ काठमाण्डाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने...
Read More
बैशाख ७, शुक्रबार, २०८१ / स्वास्थ्य
वियर मादक पदार्थ मात्र हैन, स्वास्थ्यकाे लागि लाभदायक पनि छ
इन्भेष्टाेपेपर । वैशाख ७, २०८१ नेपाली संस्कृतिमा वियर पिउनुलाई राम्रो मानिदैन । बियरलाई मादक पदार्थका रूपमा हेर्ने गरिन्छ । बियर...
Read More
चुम्बन बारे १० रोचक तथ्य
इन्भेष्टाेपेपर । वैशाख ७, २०८१ चुम्बनबारे मानिसका विभिन्न धारणा हुन्छन् । जसको जे धारण भए पनि अन्तत्वगत्वा यसले माया, स्नेह...
Read More
सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
इन्भेष्टाेपेपर । वैशाख ६, २०८१ काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा व्यवसायी डा.सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको अगुवाइमा...
Read More
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै
इन्भेष्टाेपेपर । वैशाख ६, २०८१ काठमाण्डाैँ । सरकारले आज र भोलि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । भिटामिन...
Read More
पत्याउनै गाह्रो पर्ने प्रेमका ७ तथ्य
इन्भेष्टाेपेपर । चैत्र ३०, २०८० प्रेम, माया, स्नेह सबैले प्रिय शब्दलाई जनाउँछ । कसैले भन्छन ‘म प्रेममा परेको छु’ अथवा...
Read More






















