विबिध

मंसिर २, बिहीबार, २०७८ / धर्म/संस्कृति, समाचार

भारतले जनकपुरधामको विकासका लागि एक सय करोड छिटै उपलब्ध गराउने

इन्भेष्टोपेपर । मंसिर २, २०७८ धनुषा । भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका...
Read More
मंसिर २, बिहीबार, २०७८ / पत्रपत्रिका, राजनीति

स्थानीय तहमा हुने भ्रष्टाचारले उग्ररुप लियो

इन्भेष्टोपेपर । मंसिर २, २०७८ काठमाडौं । स्थानीय तहमा हुने भ्रष्टाचार बढेको छ । सोमबार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि...
Read More
मंसिर २, बिहीबार, २०७८ / अर्थ, राजनीति

करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु : अर्थमन्त्री

इन्भेष्टोपेपर । मंसिर २, २०७८ काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण...
Read More
मंसिर १, बुधबार, २०७८ / राजनीति, समाचार

प्रदेश नं १ का मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

इन्भेष्टोपेपर । मंसिर १, २०७८ विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ...
Read More
मंसिर १, बुधबार, २०७८ / राजनीति, विकास/निर्माण, समाचार

मणिपालको खाली जग्गामा छिट्टै ठूलो परियोजना आउँछ : प्रचण्ड

इन्भेष्टोपेपर । मंसिर १, २०७८ जलेश्वर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरीको सदरमुकाम जलेश्वरमा वर्षौंदेखि खाली...
Read More
मंसिर १, बुधबार, २०७८ / राजनीति, समाचार

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

इन्भेष्टोपेपर । मंसिर १, २०७८ चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ...
Read More
मंसिर १, बुधबार, २०७८ / कृषि प्रविधि, समाचार

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

इन्भेष्टोपेपर । मंसिर १, २०७८ गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन...
Read More
कार्तिक ३०, मंगलवार, २०७८ / राजनीति

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवर्धनमा केन्द्रित भएका छौँ : प्रधानमन्त्री

इन्भेष्टोपेपर । कार्तिक ३०, २०७८ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ...
Read More
कार्तिक ३०, मंगलवार, २०७८ / राजनीति, समाचार

खर्चिलो निर्वाचन पद्धति सुधार गर्न अख्तियारको सुझाव

इन्भेष्टोपेपर । कार्तिक ३०, २०७८ काठमाडौं । जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राज्यको तल्लो निकायका रूपमा रहेको स्थानीय तहहरूमा आर्थिक...
Read More
कार्तिक ३०, मंगलवार, २०७८ / जीवन शैली, धर्म/संस्कृति, समाचार

नयाँ धान बाली भित्र्याएपछि आज न्वागी खाइँदै

इन्भेष्टोपेपर । कार्तिक ३०, २०७८ महोत्तरी । भर्खरै नयाँ धान बाली भित्र्याएका हिन्दू परम्पराका पर्वते पहाडी मूलका किसान आज न्वागी खाने...
Read More
कार्तिक ३०, मंगलवार, २०७८ / पत्रपत्रिका, राजनीति

राष्ट्रिय जनगणनामा गोरखामा मात्र बसोबास गर्ने दुई जाति थपिए

इन्भेष्टोपेपर । कार्तिक ३०, २०७८ काठमाडौं । गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो...
Read More
कार्तिक ३०, मंगलवार, २०७८ / पत्रपत्रिका, राजनीति

एआइजी पाललाई पक्राउ नगर्न प्रधानमन्त्रीको निर्देशन

इन्भेष्टोपेपर । कार्तिक ३०, २०७८ काठमाडौं । नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ...
Read More
कार्तिक ३०, मंगलवार, २०७८ / विकास/निर्माण, समाचार

घिसिङद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

इन्भेष्टोपेपर । कार्तिक ३०, २०७८ दमौली ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको...
Read More
कार्तिक ३०, मंगलवार, २०७८ / कृषि प्रविधि, पत्रपत्रिका, व्यापार

झापामा नक्कली रासायनिक मल बनाउने गिरोह पक्राउ

इन्भेष्टोपेपर । कार्तिक ३०, २०७८ बिर्तामोड ।  कृषकले रासायनिक मल नपाएर हाहाकार भइरहेका बेला झापामा नक्कली मल बनाइने गरेको फेला...
Read More
कार्तिक २९, सोमबार, २०७८ / पर्यटन, विकास/निर्माण, समाचार

छ करोडका लागतमा शङ्खधर उद्यान तयार

इन्भेष्टोपेपर । कार्तिक २९, २०७८ भक्तपुर । मध्यपुर थिमिस्थित शङ्खधर चोकमा आकर्षक शङ्खधर उद्यान निर्माण गरिएको छ ।  नगर–नगर साझेदारी...
Read More
कार्तिक २९, सोमबार, २०७८ / धर्म/संस्कृति, समाचार

रेसुङगा पोखरीमा धार्मिक मेला, दुई स्थानीय तहमा आज सार्वजनिक विदा

इन्भेष्टोपेपर । कार्तिक २९, २०७८ तम्घास ।  गुल्मीका दुई स्थानीय तहले हरिबोधनी एकादशीको दिन (आज) सार्वजनिक बिदा दिएका छन् ।...
Read More
कार्तिक २९, सोमबार, २०७८ / धर्म/संस्कृति

हरीबाेधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

इन्भेष्टोपेपर । कार्तिक २९, २०७८ काठमाडौँ ।  कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण,...
Read More
कार्तिक २८, आईतवार, २०७८ / विकास/निर्माण, व्यापार, समाचार

सञ्चालनमा आएको ३ वर्षपछि होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत्

इन्भेष्टोपेपर । कार्तिक २८, २०७८ काठमाडौं । उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ ।...
Read More
कार्तिक २८, आईतवार, २०७८ / राजनीति, समाचार

विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच एकता

इन्भेष्टोपेपर । कार्तिक २८, २०७८ काठमाण्डाैं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण हुने...
Read More
कार्तिक २८, आईतवार, २०७८ / विकास/निर्माण, समाचार

रसुवागढी नाकामा ट्रक तथा कन्टेनर पार्किङस्थलको निर्माण शुरु

इन्भेष्टोपेपर । कार्तिक २८, २०७८ रसुवा । नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ ।...
Read More
कार्तिक २८, आईतवार, २०७८ / पत्रपत्रिका, पर्यटन, व्यापार

पाँच तारे होटल ‘हायात प्लेस’ सञ्चालनमा आउँदै, ५ अर्व लगानी

इन्भेष्टोपेपर । कार्तिक २८, २०७८ काठमाडौँ ।  अमेरिकी होटल ब्रान्ड हायातको दोस्रो ब्रान्डको पाँचतारे होटल काठमाडौँमा सञ्चालनका लागि तयार भएको...
Read More
कार्तिक २७, शनिबार, २०७८ / राजनीति, समाचार

नेकपा एमालेले देशभर महाधिवेशन प्रतिनिधि छान्दै

इन्भेष्टोपेपर । कार्तिक २७, २०७८ काठमाडौं ।  नेकपा एमालेले आज देशभरबाट एकै पटक महाधिवेशन प्रतिनिधि छान्ने भएको छ ।देशभर छरिएका...
Read More
Share This Via: