आनन्द मात्र हैन, नियमित याैन सम्पर्कले यस्ता विरामीलाई फाइदा गर्छ
इन्भेष्टोपेपर । कार्तिक ३, २०७८
याैन सम्पर्क भने पुरुष र महिला दुबैमा चाहिने एक मनाेञ्जन हाे । मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ । नियमित सेक्स गर्दा के के फाइदा हुन्छ ?
१. टाउको दुख्नेः नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई मा’इग्रेन हुँने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।
२. ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित से’ क्स गर्दा उच्च रक्त’ चाप नियन्त्रण हुने शोधको दावी छ ।
३. प्रोस्टेट क्यान्सरः नियमित से’ क्स ग’ र्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा न हुने उनीहरुको भनाइ छ ।
४. मोटोपनबाट: मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।
५. हृदयघातबाट कम खतराः नियमित सेक्स गर्दा हृद’यघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन्।
— एजेन्सीकाे सहयाेगमा
