बालेन शाहद्वारा घाेषणापत्र जारी तथा मेयरमा उम्मेदवारी दर्ता (पूर्णपाठ)

इन्भेष्टाेपेपर ।  वैशाख ११, २०७९

काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले आफ्नाे दर्ता गराउनुभएकाे छ । आज आइतवार बिहान घाेषणापत्र सार्वजनिक गरेपछि शाहले दिउँसाे काठमाण्डाैका मेयरमा आफ्नाे नाम दर्ता गराउनुभएकाे हाे ।

उहाँले राष्ट्रिय सभा गृहमा स्थापना गरिएकाे काठमाण्डाै महानगपालिकाकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । ३१ वर्षीय शाह स्ट्रक्चरल इन्जिनयरसमेत हुनुहुन्छ ।

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि शाहले २८ बुँदै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएकाे छ ।

बालेन शाहले जारी गरेकाे प्रतिबद्धता पत्रः

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *