काठमाण्डाैँमा भूकम्पकाे धक्का, केन्द्रविन्दु खोटाङको मार्टिनविर्ता

इन्भेष्टाेपेपर ।  साउन १५, २०७९

काठमाडौँ । खोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो ।     
     
 भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *