तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना

इन्भेष्टाेपेपर ।  भाद्र ९, २०७९

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।

यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता”
खोल्नुहुने नारीहरुले पाउनुहुनेछ रु १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा, निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षकोलागि), निशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षकोलागि) र ट्रेकुलिटी स्पाकाे विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट (भदौ २०७९महिनाकालागि ) ।

यस योजनामा शर्तहरु लागु हुने भएकाले यस योजनाका बारे थप जानकारीकालगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सक्नुहुने छ । यो योजनाले नारीहरुको सम्मानगर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *