सनराइज फर्ष्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

इन्भेष्टाेपेपर ।  भाद्र १४, २०७९

काठमाण्डाैँ । सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्ष्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि कर सहित १२ प्रतिशत लाभांस दिने निर्णय गरेकाे छ ।

यस प्रयाेजनका लागि १२ प्रतिशतका दरले हुन आउने रु.१०३,२००,०००.००।– (अक्षरुपी दश करोड बत्तिस लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेकाे हाे ।

साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत कम्पनीले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *