छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी

न्भेष्टाेपेपर । माघ ११, २०८०

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपक निधी तिवारी नियुक्त हुनुभएकाे छ।  

कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तिवारीलाई माघ ११ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा  नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *