आज सुनचाँदीकाे भाउ फेरी बढ्याे, तोलाकाे कति ?

न्भेष्टाेपेपर ।  भदाै  ५, २०८२

काठमाण्डौ । सुनको भाउ आज तोलामा एकैदिन एक हजार तीन सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ५५ रुपैयाँ थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *