दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आईडलको उत्कृष्ट पाँचमा

इन्भेष्टोपेपर । जेष्ठ ०५ २०७७

नेपालका दिवेश पोखरेल अमेरिकाको गायन प्रतियाेगिता अमेरिकन आईडलको उत्कृष्ट पाँचमा छनाैट हुनुभएको छ । उहाँ अब अमेरिकी आइडलको दावेदार बन्नु भएको छ ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थर गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । 

अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । विश्वकै निकै चर्चित रियालिटी सोका रूपमा रहेकाे साे कार्यक्रममा जजहरूकाे उत्कृष्ठ मूल्याँकन तथा श्राेताकाे भोटबाट फाइनल सम्मकाे यात्रा तय गर्नुभएकाे हाे ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *