आज नेप्सेमा एउटा लघुबित्तको बोनस शेयर सूचीकृत भएको छ।
आज (बैशाख २६,२०७६) नेप्सेमा मिरमिरे लघुबित्तको बोनस शेयर सुचीकृत भएको छ। गत आर्थिक बर्षको नाफा बाट कम्पनीले शेयरधनीलाई २४ प्रतिशत बोनस बाँडेको थियो।
मिरमिरेको २,४९,२६४ कित्ता शेयर सुचीकृत भएको जानकारी नेप्सेले दिएको छ। मिरमिरेको अन्तिम कारोबार मूल्य रु. ९३० रहेको छ।
मिरमिरेको तेस्रो त्रैमासिक प्रतिवेदन हेर्नलाई यहाँ क्तिक गर्नुहोस्।
