चारजना गीतकारकाे स्वरमा नयाँ गित “सल्लाह गरेर’’ सार्वजनिक

इन्भेष्टाेपेपर । फागुन २९, २०७७

चारजना गीतकारहरू रमेश कंडेल, सि.डि. विजय अधिकारी, रचना रिमाल र मनिषा राईको स्वरमा नयाँ म्यूजिक भिडियाे “सल्लाह गरेर”  सार्वजनिक भएको छ ।

यस गीतमा डि.पी.खनालको शब्द र शंकर थापा स्माईलको संगित रहेकाे छभने संगित संयोजन उदय राज पौडेलको रहेकाे छ ।  

भिडियोमा पौवल शाह, सुधिर श्रेष्ठ, श्रेया सिटौला, र गिता ढुंगानाको अभिनय रहेको छ । क्यामेरा ज्ञानेन्द्र शर्माको, कोरियोग्राफर सन्तोष राजबहकको, सम्पादन र रंग संयोजन दिनशन शाहको र  निर्देशन उत्तम श्रेष्ठ “सिसिर” को रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *