आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको पूर्ण पाठ
इन्भेष्टोपेपर । जेष्ठ ०३ २०७७
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई यही जेष्ठ २ गते सम्वाेधन गर्दै नेपाल सरकारकाे आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकाे छ ।
कुल २६३ पृष्ठ लामाे, २७६ वुँदाहरूमा समेटिएकाे नेपाल सरकारकाे नीति तथा कार्यक्रममा देश विकासका स्पष्ठ खाकाहरू तथा सम्पादन गर्नुपर्ने कामहरूकाे बारेमा मार्गदर्शन समेटिएकाेछन ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको पूर्ण पाठकाे लागि यहाँ क्लिक गर्नुहाेस ।
