के छ त मुद्रा तथा पूँजी बजार सुधारका लागि गठित कार्यदलकाे प्रतिवेदनमा ? अध्ययन गराै, उक्त प्रतिवेदनकाे पूर्णपाठ
INVESTOPAPER, December 22, 2018
मुद्रा तथा पूँजी बजार सुधारका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले गत बुधबार अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।
उक्त प्रतिवेदन बुझ्दै अर्थमन्त्री खतिवडाले प्रतिवेदनमा उल्लेख सुझावहरु यथाशिघ्र कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने वचन दिनु भएके थियाे ।
सातवटा खण्डहरू, एघारवटा अनुसूचीहरू समावेस गरी वुझाइएकाे प्रतिवेदनमा मुद्रा र पूँजी बजार सुधारका लागि तत्काल, मध्यकालिन र दीर्घकालिन रुपमा गर्नुपर्ने कामहरूबारे वुंदागतरूपमा अन्ठाउन्नवटा सुझावहरू समावेस छन् । प्रतिवेदनको पूर्णपाठकाे लागी तलकाे लिंक क्लिक गर्नुहाेस ।
Interest Rate committee Report 2075-9-4 MOF final_20181221090433
