ज्योति विकास बैंकका सिइओ मनोज कुमार ज्ञवालीको सेवा अवधि समाप्त

इन्भेष्टोपेपर । वैशाख  १२, २०७७  

ज्योति विकास बैंकको मिति २०७७ बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको सेवा अवधि मिति २०७७ बैशाख १५ गते देखि समाप्त हुनेछ ।

साथै सञ्चालक समितिको सोहि बैठकको निर्णय बमोजिम अर्को निर्णय नहुन्जेल सम्मको लागि ज्योति विकास बैंकका नायव महाप्रवन्धक पारस राज कंडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *