नबिल बैंकको ९० लाख कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन

Investopaper, असार १७, २०७६

नबिल बैंकको ९० लाख २ हजार ५६६ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिवर्तन गरिएको छ । तत्कालिन एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत बिक्री गरेको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणभा परिणत गरिएको हो।

अब संस्थापकको ७० प्रतिशतको हिस्सा ६० मा झरेको छ भने सर्वसाधारणको ४० प्रतिशत पुगेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *