नेपालले महान् मित्र गुमाएको छ – प्रधानमन्त्री ओली

इन्भेष्टोपेपर । भाद्र १६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू  अन्यन्तै दुखित भएको बताउनुभएको छ । उहाँले हिजाे साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार,  भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना  व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल –भारत सम्बन्ध सुदृढ गर्न पु¥याएको योगदानको स्मरण पनि गर्नुभएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *