प्रमोद खरेलको स्वरमा “काली काली टिक टक वाली’’ गीत सार्वजनिक (भिडियोसहित)
इन्भेष्टाेपेपर । फागुन ०६, २०७७
गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत “काली काली टिक टक वाली मेरो” सार्वजनिक भएको छ । सो गितको शब्द सौगात संग्राम, संगित र संगित सयोजन राज कुमार बगरको रहेको छ ।
भिडियोमा पौल शाह, गिता ढुंगाना, अर्जुन गौतम र उषा उप्रेतीको अभिनय रहेको छ । कोरियोग्राफर राजीव समर, सम्पदान र रंग सयोजन सुप्रिम पराजुलीको रहेको छ सो भिडियोको निर्देशक रुपमा शान थापाको रहेको छ ।
सो म्युजिक भिडियो प्रोमद खरेल (Pramod Kharel) को Youtube Channel मा हेर्न सकिनेछ ।
