माघ १३ गते बिहान १० बजे नेपाल धितोपत्र बोर्डमा भेला हाैं – सँयुक्त लगानीकर्ता संघ
माघ १३ गते बिहान १० बजे नेपाल धितोपत्र बोर्डको कार्यालयमा उपस्थित हुन सँयुक्त लगानीकर्ता संघको अपिल
अनिवार्य प्यान लागु गर्ने नेपाल सरकारको योजनालाई तत्काल स्थगित गरि अनिवार्यको ठाउँमा स्वैच्छिक गरि प्रोत्साहनका प्याकेजहरु घोषणा गरेर यो प्यानलाई करले होईन लगानीकर्ता आफैले रहरले दर्तामा जाने वातावरण बनाउनु जरुरी छ। यसै बिषयमा छ्लफल गर्न तथा दबाब दिन भोली २०७५ माघ १३ गते बिहान ठिक १० बजे पाटन , ज्यावलाखेल स्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा उपस्थित हुन सम्पुर्ण आदरणीय लगानीकर्ता साथीहरूलाई हर्दिक अपिल गर्दछ।
सँयुक्त लगानीकर्ता संघ।
