रोनाल्डोको ह्याट्रिक संगै पोर्चुगल नेसन्स लिगको फाइनलमा

Investopaper, जेष्ठ २३, २०७६

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट ह्याट्रिकको मदतले पोर्चुगलले बुधबार राति स्विटजरल्यान्डलाई ३-१ ले हराएर नेसन्स लिगको फाइनल पुगेको छ । 

रोनाल्डोले फ्रि किकबाट पहिलो गोल गर्दै खेलको अन्तिम दुई मिनेटमा दुइ गोल थपे । रिकार्डो रोडरिग्वेजले स्विस टिमका लागि एक गोल फर्काए ।

देश र क्लबका लागि रोनाल्डोको यो ५३ औं ह्याट्रि्रक हो । अब फाइनलमा पोर्चुगलको प्रतिद्वन्द्वी इंग्ल्यान्ड र नेदरल्यान्ड्समध्ये एक हुनेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

  • एएफपी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *