सेञ्चुरी कमर्सियल बैंकले गर्याे लाभांस घाेषणा : बाेनस कति ?

इन्भेष्टाेपेपर । मङ्सिर ३०, २०७७ 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आ.ब. २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।

बैंकले प्रदानगर्ने लाभांसमध्ये चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।

मिति २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताब गरेको हाे ।

सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *