तालिबानद्वारा महिला जुलुसमाथि हवाई फायर

इन्भेष्टाेपेपर ।  असाैज १३, २०७९

काबुल । प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली चलाएको छ।

बाइस वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्।

एउटै नारी “नारी, जीवन, स्वतन्त्रता!”  लगायतका  विषय उठाउँदै विरोध प्रदर्शन जारी छ।

महिला प्रदर्शनकारीहरूले “इरान उठ्यो, अब हाम्रो पालो!” लेखिएको ब्यानर बोकेका थिए। “काबुलदेखि इरानसम्म, तानाशाहीलाई नभन्नुहोस्!” प्रदर्शनीमा लगायतका नारा उच्चारण गरिएका छन् । (रासस-एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *