चेतनामूलक म्यूजिक भिडियाे ‘आऊ साथी’ सार्वजनिक

इन्भेष्टाेपेपर ।  मंसिर १८, २०७९

काठमाडौँ ।  ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा ‘आऊ साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

शक्ति वल्लभको सङ्गीत रहेको गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अञ्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान र अस्मिता अधिकारीले स्वर दिनुभएको छ । गीतले समस्त अपाङ्गता भएका अर्थात् विशेष क्षमता भएका व्यक्तिहरूलाई समेट्ने प्रयास गरेको छ ।

गीतमा उषा रजक, रश्मि भट्ट, रक्षा थापा, सुन्दर धिताल, आईपी आचार्य, प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देवकुमार श्रेष्ठ, सबिना थापा, विकास रिमाललगायतका कलाकारको अभिनय छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *