ज्योति विकास बैंकको कम्पनी सचिवमा बलदेव थापा नियुक्त

इन्भेष्टाेपेपर ।  असार ७, २०७९

काठमाडौं । ज्योति विकास बैंकले कम्पनी सचिवमा बलदेव थापालाई नियुक्त गरेको छ ।

असार ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सचिव पारस राज कंडेलको जिम्मेवारी हेरफेर गरी वरिष्ठ प्रबन्धक पदमा कार्यरत बलदेव थापालाई असार ७ गते मंगलवारदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *